बेक्सली समाजमा तीजको छुट्टै रनौक

लण्डन-नेपाली महिलाहरु महान चाड तीजको उपलक्ष्यमा बेक्सली समाज लण्डनले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि इष्ट वीक्याम वार्डका काउन्सिलर क्रिष्टिना क्याटारेल, समाजका संस्थापक अध्यक्ष केश बहादुर गुरुङ, अध्यक्ष विजय गुरुङ, कार्यक्रम सम्योजक उमा गुरुड; ले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै काउन्सिलर क्याटारेलले नेपाली समाज मार्फ आँफुले नेपाल … Continue reading बेक्सली समाजमा तीजको छुट्टै रनौक